काठमाडौं १० मा कांग्रेसको अग्रता

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेपाली काङ्ग्रेसले काठमाडौं १० मा सुरुवाती अग्रता लिएको छ । कांग्रेसका राजेन्द्र केसीले एकहजार ८० मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइहेका भने एमालेका हिमेश केसी ६७२ मत ल्याएर तेस्रो छन् । यस्तै, माओवादीकी अञ्जना बिसंख्यले ४८५ मत ल्याएर चौथो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!