काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले लिइरहेको अग्रता रोक्दै एमालेका श्याम घिमिरे अघि बढेका छन् ।
पछिल्लो गणनाअनुसार घिमिरेले ३७५ मतका साथ अग्रता लिँदा घण्टीका उम्मेदवार गणेश पराजुलीले ३०४ मत पाएका छन् ।त्यस्तै सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले २९० मत पाएर तेस्रो स्थानमा रहँदा लौरो अभियानका उम्मेदवार देवेन्द्र पोखरेलले १०१ मत पाएका छन् । मतगणना जारी रहेको छ।
Post Views: 5
Discussion about this post