निर्वाचन अपडेट : मतगणना भएको १० क्षेत्रमध्ये एमाले ६ स्थानमा आगाडी

रामेछाप अनलाइन रेडियो

काठमाडौ । मतगणना भएको १० निर्वाचन क्षेत्रमध्ये ६ स्थानसहित नेकपा एमालेले पहिलो अग्रता कायम रहेको छ । भने कांग्रेस २ र राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडी रहेका छन् ।

एमालेले अग्रता लिएको ललितपुर-१, ललितपुर-२ ललितपुर-३ झापा-२, धनुषा–३ र बाँके-३ मा अगाडी रहेको छ । भने कांग्रेसले भक्तपुर-२, मुस्ताङमा अग्रता कायम गरेको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-७ र कास्की-२ मा अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!