दोलखाको वैतेश्वर गाउँपालिका जनज्योति मावि मतदान केन्द्रमा चल्यो गोलि

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखाको बैतेश्वर गाउँपालिका स्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ ।

वैतेश्वर गाउँपालिकास्थित जनज्योति मावि पुतलिकाठ (ख) मतदान केन्द्रमा मतदान गर्ने क्रममा एक समुह हुलदंगा गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ । मतदान अधिकारी पुजन प्रसाद अधिकारीका अनुसार मतदान प्रक्रिया साँढे ११ बजेदेखि रोकिएपछि अहिले मतदान गराउने विषयमा छलफल भइरहेको छ ।
यो पनि पढ्नु होस्: दोलखाको तामाकोसी गाउापालिका अमर मावि केन्द्रमा हवाई फायर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!