नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उनले बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

पौडेल रुपन्देही निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!