नेपाल विद्यु्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे मतदान

रामेछाप अनलाइन रेडियो

रामेछाप । नेपाल विद्यु्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् ।

घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ बेथानको डहुस्थित वडा कार्यालय भवन मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नका लागि घिसिङ गृह जिल्ला आएका हुन् ।

आज सुरुमै घिसिङले मतदान गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा पनि मतदान गर्न घिसिङ गृह जिल्ला आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!