नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गरे मतदान

काठमाडौ । नेकप एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।

आइतबार बिहान लमजुङको क्वहोलासोथार गाउँपालिकाको बुद्धाेदय मावि मतदान केन्द्रबाट गुरुङले मतदान गरेका हुन् ।

एमाले उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका महासचिव देव गुरुङसँग हुँदैछ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading