काठमाडौ । नेकप एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।
आइतबार बिहान लमजुङको क्वहोलासोथार गाउँपालिकाको बुद्धाेदय मावि मतदान केन्द्रबाट गुरुङले मतदान गरेका हुन् ।
एमाले उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका महासचिव देव गुरुङसँग हुँदैछ ।
Post Views: 47
Discussion about this post