नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरे मतदान

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ  उपाध्यक्ष  नारायणकाजी श्रेष्ठले आफ्नो उम्मेदवारलाई मतदान गरेका छन् । उनले गृहजिल्ला गोरखा पुगेर आज बिहान मतदान गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशभर एकसाथ मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!