रामेछापमा निर्वाचनका लागि नेपाल प्रहरीले खटायो ९८ मतदान स्थलमा सुरक्षाको लागि ९८ जना कमाण्डर को कहाँ ? (नामसहित)

रामेछाप अनलाइन रेडियो

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापको ९८ मतदान स्थलमा सुरक्षाको लागि नेपाल प्रहरीले ९८ जना कमाण्डर खटाएको छ ।

एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा ९८ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र रहेको छ ।

मतदान स्थलको सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल र नेपाली सेनाले सुरक्षा दिनेछ । निर्वाचनका मुख्य निर्वाचनको अधिकृतको कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाएसँगै प्रहरीले पनि सुरक्षार्थ प्रहरी टोली परिचालन गरेको हो ।
हेर्नुस् ९८ जना कमाण्डरको नामावली को कहाँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!