आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा (विज्ञप्तिसहित)

रामेछाप अनलाइन रेडियो

काठमाडौ । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने सुचनामा जनाएको छ।

हेर्नुहोस् सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!