निर्वाचन आयोगले ४ मतदान केन्द्र अस्थायी रूपमा सारियो

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । निर्वाचन आयोगले चार मतदान केन्द्र अस्थायी रूपमा सारेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निणर्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!