काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।                            जादा जाँदै यो गित सुन्नुहोस्

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!