काठमाडौंमा भूकम्पको धक्का महसुस

रामेछाप अनलाइन रेडियो

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।                            जादा जाँदै यो गित सुन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!