आफुसँग लाइभ डिबेटमा आउन ओलीले फेसबुकबाटै दिए देउवालाई चुनौती

रामेछाप अनलाइन रेडियो

काठमाडौैैं । चुनाव अगाडि आफुसँग लाइभ डिबेटमा आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई फेसबुकबाटै चुनौती दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेका‘का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?

जादा जाँदै यो गित सुन्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!