तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०७९ सालको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।

विज्ञप्तिमा नेपालमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ रहेपनि अन्य देशहरुमा भने भाइटीकाको उत्तम साइत फरकपफरक रहेका छन् । भारतमा भाइटीकाको उत्तम साइत अक्टोबर २७ मा ११ बजेर ५५, अमेरिकामा अक्टोबर २६ मा ११ बजेर २५, जापानमा अक्टोबर २७ मा ११ बजेर ३१ मा रहेको छ । समितिले यी देशसँगै अन्य देशमा पनि भाइटीकाको उत्तम साइतको समय फरक फरक जुराएको छ । जादा जाँदै यो गित पनि सुन्नुहोस्

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading