चैत १७ गतेदेखि ‘ २४ औं फ्लोरा एक्स्पो ’ हुने
निराज रानाभाट काठमाडौ । २४ औं फ्लोरा एक्स्पो ’ चैत १७ गतेदेखि २० गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डपकाे प्रदर्शनी हलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना उक्त एक्स्पो शुरू हुन लागेको हो। एक्स्पोमा पुष्प विकास केन्द्र, वाग्मती प्रदेश सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयकाे आर्थिक सहयोग रहेको छ। मेलाको नारा ‘ स्वच्छ वातावरण र